बैजनाथ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय रामपुर, बाँके, लुम्बिनी प्रदेश, नेपाल

सूचना

  • घर पालुवा जनावरलाई रेविज रोग विरुद्ध खोप लगाउने सम्बन्धी सूचना । ।
  • अपाङ्गता परिचयपत्र वितरण स्थगित सम्बन्धी सूचना । ।
  • घाँसको व्यवसायीक रूपमा नर्सरी स्थापना कार्यक्रम (५०% अनुदान)
  • पशु बिमा कार्यक्रम सम्बन्धि सूचना
  • ई-लोडिङ अटो रिक्सा खरिदको प्रस्ताव आव्हान सम्बन्धि सूचना
  • लिलामीको ५ दिने सूचना । ।
  • बोलपत्र आव्हान सम्बन्धी सूचना
  • कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना ।
  • निलामीको ७ दिने सूचना
  • निजी जग्गामा वृक्षारोपण/कृषि वन स्थापनाका लागि अनुदान दिइने सूचना
  • सहायक कम्प्युटर अपरेटरको सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।
  • संशोधित सूचना : कृषि अधिकृत, ना.प्रा.स.(भेटेरिनरी), ना.प्रा.स.(कृषि प्रसार) पदका लागि करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी संशोधित सूचना ।
  • संशोधित सूचना : कृषि अधिकृत, ना.प्रा.स.(भेटेरिनरी), ना.प्रा.स.(कृषि प्रसार) पदका लागि करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी संशोधित सूचना ।
  • कृषि अधिकृत, ना.प्रा.स.(भेटेरिनरी), ना.प्रा.स.(कृषि प्रसार) पदका लागि करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।
  • ई-बिड सम्बन्धी सूचना । ।
  • मेलमिलापकर्ताको रुपमा सूचिकृत हुने सम्बन्धी सूचना । ।
  • विभिन्न किसिमका घाँसहरुको बिउं खरीदका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
  • बोलपत्र आव्हान सम्बन्धी सूचना ।
  • प्रस्ताव आह्वान सम्बन्धी सूचना । ।
  • सामाग्रीहरुको विवरण सहित मूल्य सूची पेश गर्ने बारेको सूचना ।
  • गणित विषय शिक्षक बिज्ञापन सम्बन्धमा ।
  • सुचिकृत गर्न आउने सम्बन्धमा ।
  • मा वि र प्रा वि तहको शिक्षकको विज्ञापन सम्बन्धमा ।
  • प्रेश विज्ञप्ति !!
  • अपाङ्गता परिचयपत्र वितरण शिविर स्थगित सम्बन्धी सूचना । ।
  • डाले घाँस तथा अन्य घाँसको बिरुवा नेपियर सेड्स वितरण कार्यक्रम सम्बन्धी सूचना ।
  • धान दिवस तथा रोपाई महोत्सवको हार्दिक निमन्त्रणा । ।
  • वन प्राविधिकको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
  • वन प्राविधिकको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना ।
  • वन प्राविधिक पदको छोटो सूची प्रकाशन सम्बन्धी सूचना ।
  • आ व ०८०/८१ को नीति तथा कार्यक्रममा सल्लाह, सुझावको लागि उपस्थिति सम्बन्धमा ।
  • स्टाफ नर्स र अ.न.मी.को छोटो सूची प्रकाशन सम्बन्धी सूचना ।।
  • शिक्षक छनोट परीक्षा सम्बन्धमा ।
  • गाउँ सभा अधिवेशन सम्बन्धमा |
  • आ व २०७९/०८० सम्म विभिन्न मितिमा प्रकाशित कानुनहरुको विवरण
  • गाउँ सभा अधिवेशन सम्बन्धमा |
  • कृषि यान्त्रीकरण र सिंचाई विशेष कार्यक्रममा सहभागी भै छनोट हुन सफल हुने व्यक्तिहरु सम्बन्धी सूचना । ।
  • वन प्राविधिककाे करार सेवामा पदपुर्ति गर्ने सम्बन्धि सुचना ।
  • तरकारी पकेट विकास कार्यक्रम सम्बन्धी ७ दिने सूचना । ।
  • बैजनाथ गाउँपालिकाले सम्पन्न गर्यो १२ औँ राष्ट्रिय जनगणना सफल बनाउन प्रभात फेरी
  • प्रस्ताव आव्हान गरिएको सूचना । ।
  • प्रभात फेरी कार्यक्रममा उपस्थित हुने सम्बन्धमा |
  • ५० % अनुदानमा माछाको भुरा वितरण गर्ने सम्बन्धी सूचना । ।
  • Verocel खोपको दोस्रो मात्रा लगाउने सम्बन्धी सूचना !!
  • कृषि विकास शाखाको सूचना !!
  • गाउँ ब्लक/प्रति ऐलानी/ सार्वजनिक जग्गा प्रयोगकर्ताहरूको लागि अत्यन्त जरूरी सूचना !
  • अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी सूचना ।
  • मिति २०७८/०६/२० गते अन्नपुर्ण राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !!
  • कोभिड १९ विरुद्धको VEROCELL VACCINE लगाउने सम्बन्धमा !!
  • अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी सूचना ।
  • उन्नत जातको गहुँको बिउ खरिदको सूचना !!
  • कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन निवेदन दिने बारेको सूचना !!
  • सूचिकृत मेलमिलापकर्ताहरुको विवरण ।
  • सार्वजनिक विदा सम्बन्धि सूचना !!
  • गाउँ ब्लक/प्रति ऐलानी/ सार्वजनिक जग्गा प्रयोगकर्ताहरूको लागि अत्यन्त जरूरी सूचना !
  • प्लास्टिक टनेल माग सम्बन्धी सूचना ।
  • धानको विउ खरिद सम्बन्धी दर भाउ प्रस्ताव आव्हानको सूचना ।
  • एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलाई अत्यन्त जरुरी सूचना !
  • प्रस्ताव आव्हान सम्बन्धी सूचना । ।
  • गाउँ ब्लक/प्रति ऐलानी/सार्वजनिक जग्गा प्रयोगकर्ताहरुका लागि अत्यन्त जरूरी सूचना
  • विज्ञापन सम्बन्धमा ।
  • कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी सूचना !!
  • सामुदायिक विद्यालयहरुको लेखापरिक्षण आशय पत्र सम्बन्धी सूचना !!
  • ल्याब एसिस्टेन्टको नतिजा प्रकाशन गरिएको सूचना ।
  • रोजगार सहायकको परिक्षा स्थगित भएको सूचना ।
  • एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलाई अत्यन्त जरुरी सूचना
  • खोप कार्यक्रम सम्बन्धमा
  • सूचिकृत हुन आउने बारे सम्बन्धित सूचना |
  • भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप संचालन नगर्ने सम्बन्धमा |
  • बैजनाथ गाउँपालिका कार्यालयमा ग्रुप एस.एम.एस. सेवा संचालनमा आएको सम्बन्धित सबैलाई जानकारी गरिन्छ
  • आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको सूचना !!
  • रोजगार सहायक र ल्याब असिस्टेन्ट पदको छोटो सूची प्रकाशन सम्बन्धि सूचना !!
  • जग्गा नापजांच सम्बन्धी १५ दिने सूचना !!
  • सामाजिक परिचालकलाई सेवा करारमा परिचालन गर्ने सम्बन्धमा
  • उम्मेद्वारहरुको विवरण सार्वजनिक गरिएको सूचना ।
  • आ व २०७८/७९ को लागि गाउँ सभाबाट बजेट पेश
  • व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अत्यन्त जरुरी सूचना । ।
  • गाउँ सभा बैठकको कार्यसूची
  • सार्वजनिक जग्गा अधिग्रहण नगर्ने सम्बन्धि जारि गरिएको प्रेस विज्ञप्ति । ।
  • नीति तथा कार्यक्रममाथि छलफल गर्न बसें गाउँ सभा बैठक कार्यसूची सम्बन्धि सूचना !
  • मिति २०७५/०७/१३ गते कार्यपालिकाको बैठकबाट पारित निर्णयहरु|
  • संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय केन्द्रीय पंजीकरण विभागको निर्देशन कार्यन्वयन गर्ने सम्बन्धमा श्री वडा कार्यालय सबै |
  • सवारी साधन आपूर्ति सम्बन्धी सूचना !!!
  • सार्वजनिक जग्गा अधिग्रहण नगर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना । ।
  • तरकारी पकेट विकास कार्यक्रम सम्बन्धी प्रस्ताव आव्हानको सूचना । ।
  • तरकारी पकेट विकास कार्यक्रम सम्बन्धी प्रस्ताव आव्हानको सूचना । ।
  • शिक्षक पदस्थापन सम्बन्धी सूचना । ।
  • छात्रवृति सम्बन्धी सूचना । ।
  • पदपूर्ति सम्बन्धी सूचना !!!
  • बैजनाथ गाउँपालिकाको सबै वडा कार्यालयहरुलाई जानकारी पठाईएको बारे |
  • एकिकृत सम्पत्ती कर खारेज गरी सम्पत्ती तथा भूमीकर (मालपोत) लागु
  • बालमैत्री विद्यालय निर्माण अनुदानका लागि प्रस्तावना पेश गर्ने सूचना । ।
  • खुला व्यायामशाला निर्माणका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । ।
  • मिति २०७५ भाद्र १६ गते बैजनाथ गाउँपालिकामा विशेष गाउँ सभाको बैठक सम्पन्न भयो |
  • सम्बन्धित सबैमा जानकारीको लागि सूचना । ।
  • गाई, भैसीमा भ्यागुते र चरचरे रोग विरुद्ध खोप कार्यक्रम संचालन सम्बन्धि सूचना !!
  • बजार दर-रेट पेश गर्ने सम्बन्धी सूचना - कृषि विकास शाखा
  • व्यवसाय दर्ता गरी संचालनमा रहेका व्यवसायिक पशुपन्छी पालक ईच्छुक किसानहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (अपाङ्गता भएको व्यक्तिको सहायक सामग्री वितरण तथा मर्मत कार्यक्रम) ।
  • शोक विज्ञप्ति
  • कृषि यान्त्रिकरण तथा सिंचाई कार्यक्रमको माग सम्बन्धी सूचना ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत वादी समुदायका विद्यार्थीहरुका लागि छात्रवृत्ति सम्बन्धी सुचना ।
  • प्रस्ताव आव्हान सम्बन्धी सूचना । (electrical chaff cutter machine, cattle feed grinding machine combined with rice milling machine)
  • नवउद्यमी युवा प्रतिभा प्रोत्साहनका लागि व्यवसायिक प्रोफायल पेश गर्ने सम्बन्धी सूचना
  • पोस्ट हार्भेस्ट सामग्री खरिदको लागि दररेट सहित प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
  • बालबालिकाको तथ्यांक संकलन गर्ने प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना
  • मागमा आधारित कार्यक्रममा सहभागी हुने बारे सूचना ।
  • प्रतिक चिन्ह (लोगो) र गान निर्माण गर्ने सम्बन्धी सूचना ।
  • प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
  • आशयको सूचना ।
  • भेडा /बाख्रामा महामारीको रुपमा लाग्ने पि.पि.आर.रोग विरुद्ध खोप कार्यक्रम संचालन हुने सम्बन्धी सूचना ।
  • सिंगल क्याब पिकअप खरीदको प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
  • अपाङ्गता भएका व्यक्तिहरुको सहायक सामग्री सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।
  • मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० (अनुसूची-१) सम्बन्धी सूचना
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
  • कृषि विकास शाखाको अत्यन्तै जरुरी सूचना ।
  • लेखा परीक्षक छनौट सम्बन्धी सूचना । शिक्षा शाखा
  • बर्षे घाँसको बिउ बितरण सम्बन्धी सूचना ।
  • प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
  • पोस्ट हार्भेस्ट सामग्री माग बारे सूचना ।
  • अपाङ्गता भएका व्यक्तिहरुको सहायक सामग्री सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।
  • अपाङ्गता भएका व्यक्तिहरुको सहायक सामग्री सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।
  • बालबालिकाको तथ्यांक संकलन सम्बन्धी प्रस्ताव आव्हानकको सूचना
  • मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० (अनुसूची-१) सम्बन्धी सूचना
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
  • कृषि विकास शाखाको अत्यन्तै जरुरी सूचना ।
  • लेखा परीक्षक छनौट सम्बन्धी सूचना । शिक्षा शाखा
  • बर्षे घाँसको बिउ बितरण सम्बन्धी सूचना ।
  • प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
  • पोस्ट हार्भेस्ट सामग्री माग बारे सूचना ।
  • आ व ०८१/८२ का लागि बेरोजगार व्यक्ति सूचिकरण हुने सम्बन्धी सूचना ।
  • दर रेट सहित प्रस्ताव पेश गर्ने सम्बन्धी संशोधित सूचना । । कृषि विकास शाखा
  • प्रस्ताव आव्हान सम्बन्धी सूचना । ।
  • दररेट सहित प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । ।
  • सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।
  • सूचना : शिक्षा शाखा ।
  • महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयोग उपलब्ध गराउने सम्बन्धी सूचना ।
  • कृषि मेला सूचना ।
  • मकैको बिउ खरीद सम्बन्धी सूचना । ।
  • कृषि मेला प्रदर्शनी सम्बन्धी सूचना । ।
  • दररेट सहित प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । ।
  • नदिजन्य पदार्थको उत्खनन गरी बिक्रि वितरण तथा आन्तरिक निकासी गर्ने कार्यको बोलपत्र आव्हान सम्बन्धी सूचना । ।
  • बोलपत्र मुचुल्का अभिलेख
  • तरकारीको उन्नत तथा हाईब्रिड विउ माग सम्बन्धमा ।
  • कागजात पेश गर्ने सम्बन्धी सूचना । ।
  • दर भाउ पेश गर्ने सम्बन्धी सूचना !!
  • किसानसंग पालिका प्रमुख कार्यक्रम सम्बन्धी सूचना । ।
  • प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को सार्वजनिक सुनुवाई सम्बन्धी सूचना । ।
  • कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना ।।
  • प्रस्ताव आव्हानको सूचना !!

नागरिक वडापत्र

क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय
आयोजना सम्झौता तथा बैंक खाता खोल्न १. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम
२. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
३.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम
६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्ड
निशुल्क १ दिन
विवाहित अविवाहित प्रमाणित १. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि विबाहितको हकमा ससुरा र पतिको नागरिकता प्रमाणपत्रका प्रतिलिपी
३. जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का
१५०।– सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
आयोजना जाँचपास, भुक्तानी तथा फरफारक १. किस्ता भुक्तानी वा फरफारक निवेदन
२. बिल भरपाई
३. वडाको सिफारिस
४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन
५.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
६. अनुगमन समितिको निर्णय प्रतिलिपि
७.वडा सचिव/वडा अध्यक्षको रोहवरगरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि
निशुल्क नियम अनुसार
३.आयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन १.आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र
२.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन
४.कार्यसम्पन्न प्रतिवेदन
निशुल्क प्रकृति र दुरी हेरेर १ देखि १५ दिन
घटनादर्ता १. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि
३. विवाह दर्ता÷जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का
३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
सामाजिक सुरक्षा कार्यक्रमः परिचय पत्र नवीकरण १.अनुसूची अनुसारको निवेदन
२.परिचय पत्रको प्रतिलिपि
३. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. अन्यत्रको नागरिकता भए बसाई–सराई प्रमाणपत्रको प्रतिलिपि
५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति
(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)
निःशुल्क सोही दिन
विद्युत/खानेपानी/टेलिफोन लाइन जडान सिफारिस १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
मृत्यु दर्ता १. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम
२. सूूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
४. गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि
५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि
३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
४. आयोजना जाँचपास, भुक्तानी तथा फरफारक १. किस्ता भुक्तानी वा फरफारक निवेदन
२. बिल भरपाई
३. वडाको सिफारिस
४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन
५.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि
६. अनुगमन समितिको निर्णय प्रतिलिपि
नशुल्क नियम अनुसार
१० मोही लगतकट्टा तथा नामसारी सिफारिस १. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन
२. मोहियानी हकको प्रमाणपत्रको सक्कल र प्रतिलिपि
३. १ नं मोहिको लगत
४. नागरिकताको प्रतिलिपि
५. स्थानीय सर्जमिन मुचुल्का
६. जग्गाधनी लालपूर्जा प्रमाणको प्रतिलिपी
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
११ टोल विकास संस्था तथा अन्य समुह दता १. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
४. कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि
५. वडा कार्यालयको सिफारिस
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम १ दिन
१२ समाजिक सुरक्षा भत्ता वितरण १. परिचय पत्र,
२. नेपाली नागरीकताको प्रमाण,
निःशुल्क १ दिन
१३ उद्योग दर्ता तथा सिफारिस १. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम २ दिन वा सर्जमिन मुचुल्का पश्चात्
१४ सम्पत्ति मूल्यांकन सिफारिस सम्पत्ति
मूल्यांकन सिफारिस
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. ना.प्र पत्रको प्रतिलिपि
३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि
४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट÷टे«स)
५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
६. घरजग्गा करचुक्ता पत्र र मालपोत तिरेकोरसिदको प्रतिलिपि
(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
१५ १. न्यायीक समितिमा मुद्घा दर्ता र १. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । आर्थिक ऐनले तोके बमोजिम सोहि दिन
१६ विवाह दर्ता १. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम
२. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने
३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने
५. पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
६. पत्नीकोे पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि
७. पति र पत्नीको एक एक प्रति पासपोर्ट साइजको फोटो
३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
१७ १. नयाँ विद्यालय. खोल्न तथा कक्षा थप अनुमति १. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम तिन महिना भित्र
१८ संस्था,समुह,उद्योग तथा व्यवसाय नविकरण १. दर्ता प्रमाण पत्र
२. कर तिरेको रसिद
गा.पा.को आर्थिक ऐन अनुसार हुनेचालु आ.बको आश्विन मसान्त भित्र नविकरण गर्न आएमा १० प्रतिशत छुट सोही दिन
१९ २.प्राकृतिक प्रकोप सहायता १.निवेदन
२.प्रहरी सर्जिमिन मुचुल्का
३.सम्बन्धित वडाको सिफारिस
४. फोटो÷प्रकोप सँग सम्बन्धित अन्य कागजात
नि निःशुल्क नियम अनुसार
२० मालपोत असुली १. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी
२. पछिल्लो पटक मापलोत तिरेको रसिद
३. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
आर्थिक ऐनले तोके बमोजिम सोही दिन
२१ बसाईसराई दर्ता १. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित)
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. मुलीको ना.प्र.पत्र
४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज
५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि÷जन्म दर्ता प्रमाण पत्र
६. बसाइ सरी जानेकोहकमा परिवारका सम्पूर्ण सदस्यहरुको नागरिकता प्रतिलिपी ÷ नागरिकता नबनेको हकमा जन्मदर्ता प्रमाणको प्रतिलिपी
३५ दिनसम्म निशुल्क त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
२२ व्यवसाय कर १. उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र
२. पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजात
आर्थिक ऐनले तोके बमोजिम सोही दिन
२३ बसोवास सिफारिस १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. जग्गा धनी प्रमाण. पूर्जा र घर निर्माण इजाजत पत्रकोे प्रतिलिपि
४. घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि
५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
२४ स्वीकृत आयोजनाको लागत अनुमानका(ल.ई) तयार गर्ने १. स्वीकृत योजनाको विवरण नाम,कार्यान्वयन हुने स्थान, स्र्रोत, विनियोजित बजेट
२.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
३.सम्बन्धि वडा कार्यालयको सिफारिस
निशुल्क प्रकृति र दुरी हेरेर ३ देखि १५ दिन
२५ मालपोत असुली १. अघिल्लो आर्थिक वर्षको रसिद
२. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकताको प्रतिलिपि
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन
२६ आयश्रोत प्रमाणित १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. ना. प्र. प. को प्रतिलिपि
३. आयश्रोतको प्रमाणकागजातहरुको सक्कल र प्रतिलिपि
४.घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेकोे प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा
१ स्थानीय निकायमा दर्ता÷नवीकरण प्रमाणपत्रको प्रतिलिपि
२ आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि
३ अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
४ अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
२५ पैसा सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
२७ घर जग्गा नामसारी – (पैतृक सम्पति) १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि
४. सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि
५. नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६. मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
७. निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.वि.स.÷न.पा.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र
८. हकदारहरुको पासपोर्ट साइजको फोटो २÷२ प्रति
९. चालु आ.व.को घरजग्गा कर तिरेको प्रमाण र मालपोत तिरेको रसिदको प्रतिलिपि
१० जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी र सर्जमिन मुचुल्का
२५० सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
२८ व्यक्तिगत तथा अन्य सिफारिस १. निवेदन
२.सम्बन्धित वडाको सिफारिश
३. नागरिकता र आवश्यकता अनुसारका प्रमाणपत्रको प्रतिलिपी
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन
२९ नागरिकता सिफारिस वैवाहित अंगिकृत १. अनुसुची बमोजिम निवेदन ।
२. जन्म भएको देशको जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।
३जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।
४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
५. निवेदकको पतिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति ।
६. माइतीदेशको नागरिकता परित्यागका लागि कार्वाही चलाएको प्रमाणको प्रतिलिपी ।
७. विवाह भएको कम्तिमा .... वर्ष भएको हुनुपर्ने ।
१५००।– सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
३० संस्था दर्ता तथा सुचिकृत १. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. संस्थाको विधान २ प्रति,
४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि
५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको
प्रतिलिपि भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
६. साधारण सभाको निर्णयको प्रतिलिपि
७. अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन
३१ सम्बन्ध विच्छेद १. अदालतको पैmसलाको प्रतिलिपि
२. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम
३. सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसरा दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
३२ चार किल्ला प्रमाणित १. तोकिएको ढाँचामा निवेदन फाराम
२. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा÷ट्रेस
५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि
६. आवश्यक परेमा सर्जमिन मुचुल्का
(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
३३ सामाजिक सुरक्षा कार्यक्रमः जेष्ठ नागरिक अन्य र जेष्ठ नागरिक दलित, एकल महिला, विधवा महिला, क र ख वर्गका अशक्त अपांग र दलित बालबालिका परिचय पत्र १.अनुसूची अनुसारको निवेदन
२.सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
४. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
५. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि
६. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो
७. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि
८. विधुवाको हकमा अर्को विबाह नगरेको भनी वडा कार्यालयले गरेको सिफारिस
(स्वयं उपस्थित हुनुपर्ने)
निःशुल्क सोही दिन
३४ नागरिकता प्रतिलिपि सिफारिस १. अनुसुची बमोजिम निवेदन फाराम ।
२. हराएको ना.प्र.पत्रको प्रतिलिपि ।
३. ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझ्ने भएमा सक्कल प्रति ।
४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहीतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी
१०० सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
३५ चारित्रिक प्रमाणित सिफारिस १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि
३. पासपोर्ट साइजको २ प्रति फोटो
४ नागरिकता अन्यन्त्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
३६ व्यवसाय दर्ता तथा सुचिकृत १ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र
६. सम्बन्धित वडा कार्यालयको सिफारिस
७.वातावरणीय प्रदुषण र सामाजिक–साँस्कृतिक बिकृति हुने खालका व्यवसायको हकमा वडा सर्जिमन मुचल्का
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन
३७ नागरिकता सिफारिस वंशज १. अनुसुची बमोजिम निवेदन ।
२. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।
३जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।
४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
५. निवेदकको बुवा आमा÷विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि ।
६. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।
७. अन्य गापा., न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने कागजातहरु ।
७. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति
८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।
१०० सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
३८ नयाँ विद्यालय. खोल्न तथा कक्षा थप अनुमति १. सम्बन्धित विद्यालयको सिफारिस पत्र
२. पहिले प्राप्त गरेको मार्कसिट÷ग्रेड सिट
३. नाम थर, जन्ममिति सच्याउनुपर्ने भएमा नागरिकता वा
३००० सोहि दिन
३९ घर बाटो प्रमाणित १. तोकिएको ढाँचाको निवेदन फाराम
२. ज.ध.प्र.पत्र को प्रतिलिपि र ना.प्र.प.को प्रतिलिपि
३. जग्गाको स्पष्ट नापी नक्सा÷ट्रेस
४. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि
५. आवश्यक परेमा सर्जमिन मुचुल्का
(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
४० आयोजना सम्झौता तथा बैंक खाता खोल्न १. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम
२. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
३.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम
६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्ड
निशुल्क १ दिन
४१ जन्म दर्ता १. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपि
३५ दिनसम्म निशुल्क त्यसपछिको हकमा रु २००/- , प्रतिलिपि दस्तुर रु. ५००/- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
४२ आयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन १.आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र
२.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन
४.कार्यसम्पन्न प्रतिवेदन
५.वडास्तरीय अनुगमन प्रतिवेदन
निशुल्क प्रकृति र दुरी हेरेर १ देखि १५ दिन
४३ नाता प्रमाणित १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १÷१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि
३. अन्यत्रबाट बनेको ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
४. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि
५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २÷२ प्रति
६. अन्य आवश्यकता अनुसारका कागजात
७. आवश्यकता अनुसारको सर्जमिन गर्न सकिने
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
४४ नाम थर संशोधन/दुवै नामको व्यक्ति एकै भएको सिफारिस १. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने
५००।– सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
४५ पारिवारिक नाता प्रमाणित (एकाघर सगोल प्रमाणित) १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १÷१ प्रति, नाता खुल्ने कागजातको प्रतिलिपि
३. अन्यत्रबाट बनेको ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
४. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि
५. अन्य आवश्यकता अनुसारका कागजात
६. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्ने
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
४६ मृत्यु पश्चात्को नाता प्रमाणित १. अनुसूुची अनुसारको निवेदन फाराम
२. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि
३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. वडाको किटानी सर्जमिन मुचुल्का
५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २÷२ प्रति
६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
४७ जीवित प्रमाणित १. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि
३. विवाह दर्ता÷जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का
. सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

कार्यक्रमहरु

जिम्मेवार पदाधिकारी/कर्मचारी